IP Samaj UK Lhoshar 2011
You are here: HomeNewsहार्दिक श्रद्दाञ्जली"

हार्दिक श्रद्दाञ्जली"

हार्दिक श्रद्दाञ्जली"

आदरणीय अध्यक्षज्यु, कार्यसमितिका पदाधिकारीज्युहरु, सल्लाहकारज्युहरु, समाजका तमाम सदस्यज्युहरु र युबा नानीहरु शुप्रभात ।

हाम्रो ईलमपोखरी समाजको सदस्य नम्बर 136 का नेपालमा दुधपोखरी गाउँ पालिका, ठूलो काब्रे स्थाई घर भई हाल युकेमा रेडिङमा बस्दै आउँनु भएको श्री नरबहादुरगुरुङकी सौभाग्यवती जीबनसाथी 74 बर्षकी श्रीमती बालकुमारी गुरुङ आज बिहान (सोमबार 2 जुलाई 2018) को 07:55 बजे Berkshire Hospital Reading को Intensive Care Unit मा देहावसान हुनुभएको खबर सबैलाई जानकारी गराउँन चाहन्छु । यस दु:खद खबरले हामी ईलमपोखरी समाजका सम्पूर्ण परिवारहरु स्तब्ध भएकाछौं ।

यस दु:खद घडीमा शोक सन्तप्तमा पर्नु भएका परिवारजन, ईष्टमित्रहरुलाई भगवानले धैर्यधारण रहने शक्ति प्रदान गरून् साथै मृतात्माले सदा चिर शान्ती पाउँन भन्दै हार्दिक श्रद्दाञ्जली अर्पण गर्दछु ।

धन्यबाद ।

अध्यक्षज्युको अनुमतीमा;

परशु गुरुङ (सेक्रेटरी)
ईलमपोखरी समाज परिवार

Free business joomla templates
unique tracker
Page visited so far