IP Samaj UK Lhoshar 2011
You are here: HomeNews

New Year Greetings

नयाँ बर्षको शुभकामना

56977011_10213831260231928_5538091025152606208_n.jpg - 30.84 KB

संसारभरी छरिएर बस्नु भएका सम्पूर्ण स्टमित्र, आफन्तजन र शुभचिन्तकहरु मा नेपालीहरुको नयाँ बर्षा २०७६ सालको उपलक्षमा मन भरिका इच्छा,

Read more...

"हार्दिक शुभकामना"

"हार्दिक शुभकामना"

नेपालमा लमजुङ भिर्कुना घर भई युकेमा होन्स्लु बस्दै आउँनु भएका ईलमपोखरी समाजका सदस्य श्री टकबहादुर गुरुङ तथा श्रीमती गुना गुरुङका

Read more...

CALENDAR OF 2019 OF ILAM POKHARI SAMAJ UK

Please be informed all to note of the following forecast of events of Ilam Pokhari Samaj in 2019. The more details will be notified in close to the date.

Read more...

New Year and Lhochhar Greetings from President

23915918_10210778674999205_4383993643959923252_n 1.jpg - 33.38 KB

फो ल्होछार तथा नयाँँ बर्ष २०१९ शुभकामना

कार्यसमितिका पदाधिकारीज्युहरु, सँस्थापक अध्यक्ष्यज्यु लगायत समस्त सल्लाहकारज्युहरु, समाजका तमाम बुद्धिजिबिज्युहरु, युबा नानीहरु चेलीजवाँई भाञ्जाभाञ्जीहरुमा हार्दिक अभिबादन अनि नमस्ते ।

Read more...

Secretary's Lhochhar/New Year Greetings

41498863_2083409085025694_6375329134968569856_o.jpg - 127.66 KB

"हार्दिक शुभकामना"

आदरणिय अध्यक्ष्यज्यु तथा उपाध्यक्ष्यज्यु, कार्यसमितिका पदाधिकारीज्युहरु, सँस्थापक अध्यक्ष्यज्यु लगायत समस्त सल्लाहकारज्युहरु, समाजका तमाम बुद्धिजिबिज्युहरु, युबा नानीहरु चेलीजवाँई भाञ्जाभाञ्जीहरुमा हार्दिक अभिबादन अनि नमस्ते ।

Read more...

IP Samaj 9th AGM 2018

ईलमपोखरी समाजको ९औ बार्षिक साधारण सभा सम्पन्न

श्रीमान अध्यक्षज्यु, उपाध्यक्षज्यु कार्यसमितिका पदाधिकारीज्युहरु, सल्लाहकारज्युहरु, समाजका सम्पूर्ण सदस्यज्युहरु र युबा नानीहरुमा हार्दिक नमस्कार ।

Read more...

Illam Pokhari Samaj Lhochhar Party 2018

ईलम पोखरी समाज युकेको ल्होछार पार्टी (२०१८) सम्पन्न

 

करिब ६ महिनाको अन्तरालमा (अर्थात समर बिबिक्यु पार्टी पश्चात्) ईलम पोखरी समाजले सदा झैं खिल्होको बिदाई र फोल्होको अगमनको स्वागत गर्दै २२ डिसेम्बर २०१८ को अपराहन्न स्यामुल कोडी स्पोर्ट्स कलेज फार्नबोरोमा बिबिध कार्यक्रमहरुको साथमा ल्होछार पार्टीकोआयोजना गरिएको थियो ।

Read more...

IlamPokhari samaj Summer Party 2018

ईलमपोखरी समाज युकेको गृष्मकालीनबिबिक्यु पार्टी २०१८

झ्यालढोका बन्द गरिएको कोठामा धेरै समयसम्म निसासिएर बसी बाहिर निस्केझैं

Read more...

"हार्दिक श्रद्दाञ्जली"

"हार्दिक श्रद्दाञ्जली"

आदरणीय अध्यक्षज्यु, कार्यसमितिका पदाधिकारीज्युहरु, सल्लाहकारज्युहरु, समाजका तमाम सदस्यज्युहरु र युबा नानीहरु नमस्ते ।

Read more...

हार्दिक श्रद्दाञ्जली"

हार्दिक श्रद्दाञ्जली"

आदरणीय अध्यक्षज्यु, कार्यसमितिका पदाधिकारीज्युहरु, सल्लाहकारज्युहरु, समाजका तमाम सदस्यज्युहरु र युबा नानीहरु शुप्रभात ।

हाम्रो ईलमपोखरी समाजको सदस्य नम्बर 136 का नेपालमा दुधपोखरी गाउँ पालिका, ठूलो काब्रे स्थाई घर भई हाल युकेमा रेडिङमा बस्दै आउँनु भएको श्री नरबहादुरगुरुङकी सौभाग्यवती जीबनसाथी 74 बर्षकी श्रीमती बालकुमारी गुरुङ आज बिहान (सोमबार 2 जुलाई 2018) को 07:55 बजे Berkshire Hospital Reading को Intensive Care Unit मा देहावसान हुनुभएको खबर सबैलाई जानकारी गराउँन चाहन्छु । यस दु:खद खबरले हामी ईलमपोखरी समाजका सम्पूर्ण परिवारहरु स्तब्ध भएकाछौं ।

यस दु:खद घडीमा शोक सन्तप्तमा पर्नु भएका परिवारजन, ईष्टमित्रहरुलाई भगवानले धैर्यधारण रहने शक्ति प्रदान गरून् साथै मृतात्माले सदा चिर शान्ती पाउँन भन्दै हार्दिक श्रद्दाञ्जली अर्पण गर्दछु ।

धन्यबाद ।

अध्यक्षज्युको अनुमतीमा;

परशु गुरुङ (सेक्रेटरी)
ईलमपोखरी समाज परिवार

हार्दिक श्रद्दाञ्जली"

"हार्दिक श्रद्दाञ्जली"

दरणीय अध्यक्षज्यु, कार्यसमितिका पदाधिकारीज्युहरु, सल्लाहकारज्युहरु, समाजका तमाम सदस्यज्युहरु र युबा नानीहरु नमस्ते ।

हाम्रो ईलमपोखरी समाजको सदस्य नम्बर 136 का नेपालमा दुधपोखरी गाउँ पालिका, ठूलो काब्रे स्थाई घर भई हाल युकेमा रेडिङमा बस्दै आउँनु भएको श्री नरबहादुरगुरुङकी सौभाग्यवती जीबनसाथी 74 बर्षकी श्रीमती बालकुमारी गुरुङ आज बिहान (सोमबार 2 जुलाई 2018) को 07:55 बजे Berkshire Hospital Reading को Intensive Care Unit मा देहावसान हुनुभएको खबर सबैलाई जानकारी गराउँन चाहन्छु । यस दु:खद खबरले हामी ईलमपोखरी समाजका सम्पूर्ण परिवारहरु स्तब्ध भएकाछौं ।

यस दु:खद घडीमा शोक सन्तप्तमा पर्नु भएका परिवारजन, ईष्टमित्रहरुलाई भगवानले धैर्यधारण रहने शक्ति प्रदान गरून् साथै मृतात्माले सदा चिर शान्ती पाउँन भन्दै हार्दिक श्रद्दाञ्जली अर्पण गर्दछु ।

धन्यबाद ।

अध्यक्षज्युको अनुमतीमा;

परशु गुरुङ (सेक्रेटरी)
ईलमपोखरी समाज परिवार

हार्दिक श्रद्धाञ्जली

 

हार्दिकश्रद्धाञ्जली

आईपी समाज युकेका सदस्य श्रीमती एमकुमारी गुरुङको पुज्यनीय आमा लमजुङ गौडा लाखाजुङ घर भई Read more...

Condolence to Late Kulsing Ghale

CONDOLENCE

13336003_10209617660068165_4396572175697339439_n1.jpg - 60.77 KB

Late Kulsing Ghale

Read more...

२०१५ को ल्होछार पार्टी यसरी मनाईयो

artists.JPG - 277.01 KB          

Read more...

अध्यक्षज्युको शुभकामना सन्देश

 12371158_10208243678999497_1635102888968983520_o1.jpg - 406.86 KB

नमस्ते सबैलाई

सम्पूर्ण बेलायतबासी गाउले ईष्टमित्रहरुले प्रत्यक्ष अप्रत्यक्ष रुपमा दिनुभएका योगदानले गर्दा नै हाम्रो आईपी समाजले विभिन्न कार्यक्रमहरुमा सफलता पाईरहेका छौ । यसरीनै अगामि भविष्यमा पनि निरन्तर सकरात्मक भावना र सहयोगको आपेक्ष गर्दछु

Read more...

सचिबको बार्षिक प्रतिबेदन

                      ईलम पोखरी समाज यूके

      ०८ नोभेम्बर २०१४ - १४ नोभेम्बर २०१५ सम्मको

      सचिबकोबार्षिकप्रतिबेदन

       शनिबार १४ नोभेम्बर २०१५

Read more...

DONORS' DETAILS

NOMINAL ROLLS OF GENEROUS   DONORS’ DETAILS

Read more...

क्रियाशील दलद्धारा माथिल्लो मर्स्याङ्दी सूचारु गर्न आग्रह

लमजुङ, साउन ९ गते ।

जलविद्युतको प्रवल सम्भावना बोकेको लमजुङ जिल्लामा लगानीमैत्री वातावरण बनाउनका लागि राजनीतिक दलहरुले फेरि एक पटक प्रतिवद्धता ब्यक्त गरेकाछन् ।

Read more...

Subcategories

Free business joomla templates
unique tracker
Page visited so far