IP Samaj UK Lhoshar 2011
You are here: HomeNews

हार्दिक शुभकामना

 

 

हार्दिक शुभकामना

नयाँ बर्ष २०८० को सुखद अगमनको पावन अवसरमा ईलमपोखरी 

समाजमा आबद्ध रहनुभएका 

तथा पूर्बी लमजुङ्गको सेरोफेरो बस्नुहुने बेलायतबासी सम्पूर्ण बाजेबज्यै

बाबाआमा दाजुभाई दिदीबहिनीचेलीजवाँई भाञ्जाभाञ्जी छोराछोरीहरुमा 

म तथा मेरा परिवारको तर्फबाट 

सुखशान्ति, सुखसमृद्धि, सुस्वास्थ्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिको 

हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु

 

प्रार्थी

परशु गुरूँग तथा परिवार

अध्यक्ष 

ईलमपोखरी समाज यूके

IlamPokhari samaj Summer Party 2018

ईलमपोखरी समाज युकेको गृष्मकालीनबिबिक्यु पार्टी २०१८

झ्यालढोका बन्द गरिएको कोठामा धेरै समयसम्म निसासिएर बसी बाहिर निस्केझैं

Read more...

हार्दिक श्रद्दाञ्जली"

हार्दिक श्रद्दाञ्जली"

आदरणीय अध्यक्षज्यु, कार्यसमितिका पदाधिकारीज्युहरु, सल्लाहकारज्युहरु, समाजका तमाम सदस्यज्युहरु र युबा नानीहरु शुप्रभात ।

हाम्रो ईलमपोखरी समाजको सदस्य नम्बर 136 का नेपालमा दुधपोखरी गाउँ पालिका, ठूलो काब्रे स्थाई घर भई हाल युकेमा रेडिङमा बस्दै आउँनु भएको श्री नरबहादुरगुरुङकी सौभाग्यवती जीबनसाथी 74 बर्षकी श्रीमती बालकुमारी गुरुङ आज बिहान (सोमबार 2 जुलाई 2018) को 07:55 बजे Berkshire Hospital Reading को Intensive Care Unit मा देहावसान हुनुभएको खबर सबैलाई जानकारी गराउँन चाहन्छु । यस दु:खद खबरले हामी ईलमपोखरी समाजका सम्पूर्ण परिवारहरु स्तब्ध भएकाछौं ।

यस दु:खद घडीमा शोक सन्तप्तमा पर्नु भएका परिवारजन, ईष्टमित्रहरुलाई भगवानले धैर्यधारण रहने शक्ति प्रदान गरून् साथै मृतात्माले सदा चिर शान्ती पाउँन भन्दै हार्दिक श्रद्दाञ्जली अर्पण गर्दछु ।

धन्यबाद ।

अध्यक्षज्युको अनुमतीमा;

परशु गुरुङ (सेक्रेटरी)
ईलमपोखरी समाज परिवार

Condolence to Late Kulsing Ghale

CONDOLENCE

13336003_10209617660068165_4396572175697339439_n1.jpg - 60.77 KB

Late Kulsing Ghale

Read more...

२०१५ को ल्होछार पार्टी यसरी मनाईयो

artists.JPG - 277.01 KB          

Read more...

सचिबको बार्षिक प्रतिबेदन

                      ईलम पोखरी समाज यूके

      ०८ नोभेम्बर २०१४ - १४ नोभेम्बर २०१५ सम्मको

      सचिबकोबार्षिकप्रतिबेदन

       शनिबार १४ नोभेम्बर २०१५

Read more...

DONORS' DETAILS

NOMINAL ROLLS OF GENEROUS   DONORS’ DETAILS

Read more...

क्रियाशील दलद्धारा माथिल्लो मर्स्याङ्दी सूचारु गर्न आग्रह

लमजुङ, साउन ९ गते ।

जलविद्युतको प्रवल सम्भावना बोकेको लमजुङ जिल्लामा लगानीमैत्री वातावरण बनाउनका लागि राजनीतिक दलहरुले फेरि एक पटक प्रतिवद्धता ब्यक्त गरेकाछन् ।

Read more...

Subcategories

Free business joomla templates
unique tracker
Page visited so far