IP Samaj UK Lhoshar 2011
You are here: HomeNews"हार्दिक शुभकामना"

"हार्दिक शुभकामना"

"हार्दिक शुभकामना"

नेपालमा लमजुङ भिर्कुना घर भई युकेमा होन्स्लु बस्दै आउँनु भएका ईलमपोखरी समाजका सदस्य श्री टकबहादुर गुरुङ तथा श्रीमती गुना गुरुङका

आयुष्मान सुपुत्र सुजन गुरुङको नेपालमा लमजुङ नाल्मा घर भई युकेमा होन्स्लु बस्दै आउँनुभएका श्रीईश्वर गुरुङ र श्रीमती देबकला गुरुङ् आयुष्मती सुपुत्री सुश्री सुजन गुरुङसँग सम्पन्न भएको शुभ बैबाहिक जीबन दिर्घकालीनसम्म आनन्दमय, सुखमय प्रेममय रहोस भन्दै ईलमपोखरी समाजको सम्पूर्ण परिवारको तर्फबाट हार्दिक शुभकामना प्रकट गर्दछौं । धन्यबाद ।

ईलमपोखरी समाज परिवार युके

Free business joomla templates
unique tracker
Page visited so far